‘मनसरा’ के हो ?, उपेन्द्र भन्छन्- मान्छे केले सुन्दर बनाउँछ ?

दिनेश सिटौला

द सिनेमा टाइम्स, काठमाडौं । कवि टर्न निर्देशक उपेन्द्र सुब्बा सम्पादनको टेबलमा पहिलो पटक आफ्नो सिनेमा ‘जारी’को पहिलो कट हेरेर घोरिएको घोरिए नै भए ।