मंसिर १४ मा रिलिज हुने ‘ईश्वर’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक पोस्टरमा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ । अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । सिनेमाले अपराधको…