दयाहाङलाई प्रश्न – विनोद चौधरीले टिजर सेयर गर्नु अपेक्षित थियो ?

द सिनेमा टाइम्स, काठमाडौं - दयाहाङ राई मुख्य भूमिकामा रहेको रामबाबु गुरुङ निर्देशित सिनेमा 'डिग्री माइला' यही चैत ३० गते रिलिज हुँदैछ । मास्टर डिग्री गरेको मान्छेको अहंमतामा केन्द्रित रहेर बनेको सिनेमाको उक्त क्यारेक्टरमा दयाहाङ छन् । उनले केही वर्ष अगाडि निर्देशन गरेको यो नाटकमा अहिले सिनेमा बनेको छ । यही सिनेमाको सेरोफेरोमा रहेर दयाहाङ…