विराट र अनुष्काको विहे सम्पन्न, हेर्नुहोस् तस्विरहरु

विराट र अनुष्काको विहे सम्पन्न, हेर्नुहोस् तस्विरहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले आज लगनगाँठो कसेका छन् । विवाहका लागि यो जोडी केहि दिन अगाडी इटाली पुगेको थियो ।

लगनगाँठो पछी दुवैले एकै क्याप्सन लेख्दै ट्वीटर अकाउन्टबाट तस्विर शेयर गरेका छन् । इटालीको ‘बोर्गर फाइनाटियाटो लक्जरी भिल्ला’मा नजिकका आफन्त, साथि भाईहरुलाई मात्र निम्ता गरिएको थियो ।

हेनुस तस्विरहरु:-