सुरज पौडेलको ‘ठुम्काले ’सार्वजनिक (भिडियो )

सुरज पौडेलको ‘ठुम्काले ’सार्वजनिक (भिडियो )

द सिनेमा टाइम्स
0
Shares

 सञ्चारकर्मी  सुरज पौडेलको गीत ‘ठुमक्का…’ ले को भिडियो सार्वजनिक भएको छ।  गीतलाई युटुयव मार्फत सार्वजनिक गरिएको हो । गायक  सुरजकै शब्द रहेको गीतमा भिषण राइले सङ्गीत भरेका छन्।

चितवन र नवलपरसीमा खिचिएको भिडियोमा रन्जु शर्मा र मेण्डी बाबुले अभिनय गरेका छन्।रविन्द्र खड्ङ्काले सम्पादन गरेको  भिडियोलाई अर्का सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन्।