HBD: ५१ वर्षमा लागे सलमान खान, देख्नुभएको छैन होला उनका यी फोटोहरु

HBD: ५१ वर्षमा लागे सलमान खान, देख्नुभएको छैन होला उनका यी फोटोहरु

द सिनेमा टाइम्स
0
Shares

आज बलिउड सुपरस्टार अभिनेता सलमान खानको जन्मदिन हो, आजबाट उनि ५१ वर्ष प्रबेस गरेका छन् ।

सलमानको जन्म मध्य प्रदेशको इन्दोरमा सन् १९६५ मा भएको थियो । उनको पुरा नाम अब्दुल रशिद सलीम सलमान खान हो । २५ वर्षदेखि सलमान बलिउडमा फिल्म अभिनय र निर्माणमा सक्रिय छन् ।

सलमान बेलाबेलामा बिभिन्न बिबादमा समेत फस्ने गर्छन, कहिले हिट एण्ड रन केसले त कहिले हरिनको सिकारको कसले बेला बेला उनि झेल समेत परेका छन् । उनि प्रेम सम्बन्ध र प्रेमिकहरुका कारण पनि चर्चामा आई रहन्छन ।

बीईन्ग ह्युमन नामक कपडाहरुको उत्पादन गरि नाफाबाट आएको रकम बाट समाज सेवामा समेत सलमान सक्रिय छन् ।

किशोर अवस्थामा सलमान खान (रातो घेरामा)


Photos: google.com