जनम र विपुलले ल्याए ‘वाईल्ड’ (भिडियो)

जनम र विपुलले ल्याए ‘वाईल्ड’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अमेरिकाको डालस टेक्सासमा बस्दै आईरहेका नेपाली गायक जनम राना र विपुल दाहालले ‘वाईल्ड’ सार्वजनिक गरेका छन् ।

‘पर्खाई’ एल्बममा समावेश गीतमा एरिली, एन्जिलेना लुजेन र मासिद हुसेन फिचरिङ छन् । काठमाडौँका स्थानीय जनम र विपुलले ‘हिपहप एण्ड आर एण्ड बी म्युजिक’ ब्याण्ड खोलेका छन् । नेपाली संगीतलाई टेवा पुर्याउने उद्येश्यका साथ स्थापना गरेको ब्याण्डबाट नयाँ गीतकार एवं संगीतकारलाई दर्शक माँझ पुर्याउने यो ब्याण्डले बताएको छ ।

सार्वजनिक गीतको भिडियोमा अविरल पाण्डेको छायाँकन छ ।