मेट गाला – २०१८ (सम्पूर्ण फोटोसहित)

मेट गाला – २०१८ (सम्पूर्ण फोटोसहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘मेट गाला -२०१८’ सम्पन्न भएको छ । पहिरनहरुको संस्थानको रुपमा विगत ७० वर्षदेखि आयोजना हुँदै आएको ‘मेट गाला’लाई ‘मेट बल’को नामले पनि चिनिन्छ ।

न्युयोर्क सिटीस्थित मेट्रोपोलिसीयन म्युजियम अफ आर्टको पोशाक संस्थानमा सोमबार राती सम्पन्न गालामा हलिउडका सुपरस्टारसँगै बलिउडबाट प्रियंका चोपडा र दीपिका पादुकोणले पनि आकर्षक पहिरनमा रेड कार्पेट नापेका थिए ।

यो वर्षको पोशाक देवी/देवतासँग जोडिएको थियो । जहाँ देवी/देवताको पहिरनमा सेलेब्रेटिले सजिनु पर्थ्यो । यसपटकको गालामा अमेरिकन गायिका/मोडेल रिहानाले लगाएको पहिरनले सर्वाधिक चर्चा पायो । कक्टेल डिनरसहितको कार्यक्रम घन्टौ चलेको थियो ।

हेर्नुस फोटोहरु