‘डायरी’को ‘माया माया’मा कार्टुन क्रिउले यस्तो बनायो कभर भिडियो

‘डायरी’को ‘माया माया’मा कार्टुन क्रिउले यस्तो बनायो कभर भिडियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘डायरी’को ‘माया माया’ बोलको गीतमा डान्स ग्रुप कार्टुन क्रिउले कभर भिडियो बनाएको छ । गीतमा अल्मोडा राना उप्रेतीलेआर दिएका  छन् ।

जेठ ५ गते प्रदर्शनमा आउने फिल्मलाई छुल्ठिम गुरुङले निर्माण गरेकी हुन् | रेखा थापा, छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य  भूमिका रहेको फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका हुन् ।

ट्रेलर रिलिज भएसंगै चर्चामा रहेको फिल्ममा रेखा थापा पहिलो पटक नकारात्मक भूमिकामा प्रस्तुत हुदैछिन ।