को-को पुगे ‘प्रसाद’को प्रिमियरमा ? (फोटो फिचर)
Author :
The Cinema Times
द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रवारबाट अर्थात् मंसिर २१ बाट प्रदर्शनमा आउने सिनेमा ‘प्रसाद’ ले तारिफ बटुलेको छ । बुधवार काठमाडौंको बिग सिनेमामा गरिएको प्रिमियरपछि सेलिब्रेटी तथा पत्रकारले सिनेमाले मन जितेको प्रतिक्रिया दिए । प्रिमियरमा सिनेमाको कथाले निकै मन छोएको
पुरा पढ्नुहोस