झ्यानाकुटी: गीत गाएपछी माया बस्छ रे ! (भिडियो)

झ्यानाकुटी: गीत गाएपछी माया बस्छ रे ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ सिनेमा ‘झ्यानाकुटी’को पहिलो गीत सार्वजनिक गरिएको छ । रोमान्टिक कमेडी गीतमा सौगात मल्ल र बेनिषा हमाल फिचरिङ छन् ।

गाउँले परिवेशमा छायाँकन गरिएको गीतलाई हरि हुमागाईंले खिचेका हुन् । ‘तिमिलाई सानी…’ बोलको गीतमा सनिष सुनुवारको शब्द/संगीत छ । सिमोश सुनुवार र अभिनेत्री निशा अधिकारीको कोरियोग्राफी समावेश गीतमा धर्मेन्द्र सेवन र मारुती भण्डारीको स्वर छ ।

मंसीर १ गते रिलिज हुने सिनेमालाई निशा अधिकारीले निर्माण गरेकी हुन् । भने, ‘झ्यानाकुटी’मा सिमोश सुनुवारको निर्देशन र सम्पादन छ ।