इनास अवार्ड: जीवन, विजय र लोकराजलाई पत्रकारिता पुरस्कार

इनास अवार्ड: जीवन, विजय र लोकराजलाई पत्रकारिता पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘पाँचौ इनास फिल्मी अवार्ड’मा तिन सिनेपत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

अनलाइनखबर डटकममा विजय सुवेदी ‘आवाज’, ठुलोपर्दा डटकममा जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारीलाई जनही नगद १० हजार सहित पुरस्कारपत्रबाट सम्मान गरिएको हो । लामो समय देखि सिनेमा पत्रकारितामा योगदान दिएका कारण ‘इनास’ले चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।