आशिष ओली, काठमाडौँ – रसियामा आयोजना हुने २१ औँ ‘फिफा विश्वकप फुटबल’ सुरु हुन् अब केहि दिन मात्र बाँकी छ । ३२ देश सम्हिलित प्रतिस्पर्धा सुरु हुन नपाउँदै समर्थकले सामाजिक संजालमा प्रतिस्पर्धा सुरु गरिसकेका छन् । अहिले सामाजिक संजालमा समर्थक आफ्नो टिमको बारेमा पोस्ट गर्दै जित्ने दावी गर्न थालिसकेका छन् ।
जे होस यो एक महिने कुम्भ मेलामा सारा विश्व जोडिने गर्छ । विश्वकप फुटबल यस्तो खेल हो, जुन प्रतियोगितासँग कुनै पनि क्षेत्र अछुतो रहन सक्दैनन् । नेपाली सिनेमा क्षेत्रमा पनि यसको आफ्नै लोकप्रियता छ । ४ वर्षको अन्तरमा हुने प्रतियोगिताको लागि सिनेकर्मी पनि कम्ता उत्साहित छैनन् । आज हामि ३२ सिनेकर्मीका मन पर्ने टिम, खेलाडीको बारेमा जानकारी दिन्छौँ । जसको पक्षमा उत्रिनलाई सेलेब्स तमतयार छन् ।
१) अनमोल केसी (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
२) अर्जुन पोखरेल (संगीतकार)
टिम: १. अर्जेन्टिना, २. जर्मनी, ३ ब्राजिल
खेलाडी: मेस्सी
३) आर्यन सिग्देल (अभिनेता)
टिम: ब्राजिल
खेलाडी: नेयमार
४ ) करिश्मा मानन्धर (अभिनेत्री)
टिम: म क्रिकेटको फ्यान, फुटबल त्यति हेर्दिन । विश्वकपको बेला केहि म्याच हेर्ने गरेता पनि, मेरो अर्जेन्टिना, ब्राजिल भन्ने खालको टिम छैन
५ ) केकी अधिकारी (अभिनेत्री)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
६ ) केदार घिमिरे (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
७) खगेन्द्र लामिछाने (अभिनेता)
टिम: ब्राजिल
खेलाडी: मेस्सी
८ ) झरना थापा (अभिनेत्री)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
९ ) दीपकराज गिरी (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी, अगुइरो
१०) दीपेन्द्र के खनाल (निर्देशक)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
११)निरुता सिंह (अभिनेत्री)
टिम: १. अर्जेन्टिना, २. ब्राजिल
खेलाडी: मेस्सी र थियागो सिल्भा
१२) निश्चल बस्नेत (निर्देशक)
टिम: ब्राजिल
खेलाडी: नेयमार (रोनाल्डो र मेस्सी पनि मन पर्छन)
१३ ) पल शाह (अभिनेता)
टिम: साउथ कोरिया र जापान (मन पर्ने नेदरल्याण्ड)
खेलाडी: रोबिन
१४) प्रदीप खड्का (अभिनेता)
टिम: ब्राजिल
खेलाडी: नेयमार
१५) प्रियंका कार्की (अभिनेत्री)
टिम: स्पेन
खेलाडी: डेभिड सिल्भा
१६) प्रदीप भट्टराई (निर्देशक)
टिम: अर्जेन्टिना
खेलाडी: क्रिस्टियानो रोनाल्डो
१७) पूजा शर्मा (अभिनेत्री)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
१८) प्रदीप भारद्वाज (स्क्रिप्ट राइटर)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
१९) प्रमोद खरेल (गायक)
टिम: अर्जेन्टिना (बिकल्पमा ब्राजिल)
खेलाडी: मेस्सी
२०) पुष्प खड्का (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
२१) बर्षा राउत (अभिनेत्री)
टिम: ब्राजिल
खेलाडी: नेयमार
२२) भुवन केसी (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: म्यारोडोना
२३) मिलन चाम्स (निर्देशक)
टिम: स्पेन
खेलाडी: मेस्सी
२४) राजेश हमाल
टिम: नेपालले खेलेको भए अहिले भानिहाल्थ्ये । क्वाटरफाइनलबाट मात्र टिमको सपोर्टमा हुन्छु ।
२५) रेखा थापा (अभिनेत्री)
टिम: पोर्चुगल
खेलाडी: क्रिस्टियानो रोनाल्डो
२६) राजेशपायल राई (गायक)
टिम: अर्जेन्टिना (आफु एसियन भएकाले एसियन टिमलाई पनि समर्थन छ )
खेलाडी: मेस्सी र रोनाल्डो
२७) रोहित अधिकारी (निर्माता)
टिम: स्पेन
खेलाडी: सर्जियो रामोस
२८) प्रचण्डमान श्रेष्ठ (निर्देशक)
टिम: बेल्जियम
खेलाडी: खासै छैन
२९) ऋचा शर्मा (अभिनेत्री)
टिम: जर्मनी
खेलाडी: क्रिस्टियानो रोनाल्डो
३०) रमेश उप्रेती (अभिनेता)
टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी
३१) सुदर्शन थापा (निर्देशक)
टिम: जर्मनी/स्पेन
खेलाडी: क्रिस्टियानो रोनाल्डो
३२) सन्तोष सेन (निर्माता)
टिम: ब्राजिल
खेलाडी: नेयमार
प्रतिक्रिया