माया माया: ‘डायरी’ लिरिकल गीत हेर्नुहोस्, तपाईलाई मनपर्न सक्छ !

माया माया: ‘डायरी’ लिरिकल गीत हेर्नुहोस्, तपाईलाई मनपर्न सक्छ !

द सिनेमा टाइम्स
0
Shares

अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको सिनेमा‘डायरी’ को लिरिकल सङ्ग रिलिज भएको छ । यो ‘माया माया’ बोलको गीतमा मानस राजको शब्द, स्वर तथा संगीत छ भने ‘पानी पर्यो’ गीतबाट चर्चामा आएका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीले एरेञ्ज रहेको छ ।

गीतको फुल भिडियो भने केहि दिनमा आउने बताईएको छ । सिनेमा ‘डायरी’ को ‘माया माया गीतको लिरिकल भिडियो हेर्नुस् :

https://www.youtube.com/watch?v=dGxjOjGhPzg

अनिल योञ्जन डेब्यु निर्देशित ‘डायरी’मा अभिनेत्री रेखा थापालाई  भिलेनको रुपमा प्रस्तुत गरिएको छ, उनीसंगै ‘डायरी’मा छुल्ठिम र नव नायक सन्नी सिंहको मुख्य भूमिका छ । यसअघि फिल्मको टिजर र आइटम गीत रिलिज भैसकेको छ जसले राम्रो प्रतिक्रिया समेत पाएको थियो ।