क्रिटिक्स अवार्ड: दयाहाङ, सौगात, विपिन र माओत्से उत्कृष्ट !

क्रिटिक्स अवार्ड: दयाहाङ, सौगात, विपिन र माओत्से उत्कृष्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र समिक्षक समाज नेपालको गत ३ वर्ष देखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’  बुधबार एकसाथ वितरण गरेको छ । समाजका अध्यक्ष यज्ञशले   नेपालमा निर्माण भइरहेका राम्रा कथा र संस्कृति बोकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेकोजानकारी दिए । 

यस्ता छन् तिन वर्षका अवार्ड विजेताहरु

२०७१:

सिनेमा: कबड्डी

निर्देशक: निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)

अभिनेता: दयाहाङ राई (कबड्डी)

अभिनेत्री: प्रियंका कार्की (सुन्तली)

पटकथा: रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)

छायाँकन: ओन्ड्रा बेलिका (सुन्तली)

सम्पादन: बनिस शाह र मिलन श्रेष्ठ (ताण्डव)

पाश्र्व सगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

२०७२: अवार्ड विजेता

सिनेमा: पशुपति प्रसाद

निर्देशक: दिपेन्द्र के खनाल (पशुपति प्रसाद)

अभिनेता: सौगात मल्ल (फन्को)

अभिनेत्री रिश्मा गुरुङ (कबड्डी कबड्डी)

पटकथा: खगेन्द्र लामिछाने (पशुपति प्रसाद)

छायाँकन: शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)

सम्पादन: सुरेन्द्र पौडेल (क्लासिक)

२०७३: अवार्ड विजेताहरु

सिनेमा: कालोपोथी

निर्देशक: दीपक रौनियार (सेतो सुर्य)

अभिनेता: विपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुंगा)

अभिनेत्री: केकी अधिकारी (लभ सासा)

पटकथा: मिन भाम र अविनाशविक्रम शाही (कालोपोथी)

छायाँकन: अजिज जाम्भाकिभ (कालोपोथी)

सम्पादन: डेभिड बार्कर (सेतो सुर्य)