Watch: व्हिस्की मिलाउ आज हाम्रो यो प्रेममा ! | फिल्म लालटिनको लिरिकल भिडियो हेर्नुहोस्

फिल्म लालटिनको व्हिस्की गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चैत १८ गते रिलिज हुने लालटिनको यस गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर छ, गीतलाई  हिपहप र पप शैलीको फ्युजन गर्न खोजिएको छ । Watch Video: [embed]https://www.youtube.com/embed/m49rNSieLtA[/embed] लिरिकल भिडियोमा फिल्मभित्रका स्टिल फोटोहरु समेत देखाईएको छ । देवकुमार श्रेष्ठले निर्देशित फिल्ममा दयाहाङ राई,…