‘माई लभ’ ट्रेलर: धरहरा ढल्दा यस्तो देखियो ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा ‘माई लभ’को ट्रेलर रिलीज भएको छ । २०७२ सालको महाविनाशकारी भुकम्पको समयमा सुरक्षाकर्मी र उद्दारकर्मीले खेलेको महत्पुर्ण भुमिकालाई सिनेमामा समेटिएको छ । ‘माई लभ’ अब मंसिर २९ गतेबाट देशभरका सिनेमा घरमा रिलीज हुनेछ । जापानी निर्देशक डा तोसिआकी इतोहले निर्देशन गरेको सिनेमामा गणेश लामा, नव(कलाकार शितल श्रेष्ठ, जापानी…