ऋचाको ‘सुनकेसरी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – पोस्टर र टिजर रिलिज पछी चर्चा कमाएको हरर सिनेमा ‘सुनकेसरी’को ट्रेलर रिलिज गरिएको छ । तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको सिनेमालाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । भिम न्यौपाने, ऋचा…