सुदर्शन निर्देशित ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - सुदर्शन थापा निर्देशित सिनेमा 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक गीत 'जरुरी कुरा छ'ले राम्रो हाइप बनाएपछि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ । ३ मिनेट आसपासको सिनेमाको ट्रेलर मुख्य तीन पात्र पुजा,…