‘पैसा फेक तमाशा देख’ ‘मिस्टर भर्जिन’ आइटम गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - भाद्र १ गतेबाट अलनेपाल रिलिज हुने 'मिस्टर भर्जिन'मा समावेश 'पैसा फेक तमाशा देख' बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा छुल्ठिम गुरुङसँगै सिनेमाका मुख्य कलाकार विजय बराल, कमलमणी नेपाल, गौरव पहाडीलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र भट्ट (मिस्टर आ जे) को संगीत रहेको गीतमा शशि रावल…