‘रामकहानी’को लिरिकल भिडियो सार्वजनिक

द सिनेमा टाइम्स काठमाडौं - भाद्र २२ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा 'रामकहानी'को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । 'आँए म तिम्रो छेउ.....' बोलको गीतको मिभियो सिनेमाको रिलिज मिति नजिकिएसँगै रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र पुजा शर्मा र आकाश श्रेष्ठको चल र अचल दृश्यहरु समावेश गरिएको छ । अर्जुन…