आशिरमान र शिल्पा स्टारर ‘दि ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - पौष २७ गते रिलिज हुने सिनेमा 'दि ब्रेकअप'को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ । सिनेमामा समावेश 'हरपल....' बोलको गीतमा प्रकाश मल्लको शब्द,…