जेष्ठ ५ मा रिलिज हुने ‘ए साथी सुन’को लिरिकल गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ए साथी सुन'को लिरिकल गीत सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल 'मनले भन्छ' बोलको गीतमा हर्क साउँदको शब्द…