अनुपले वर्षालाई मंसिर १५ मा लिन आउने (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमा ‘पुरानो बुलेट’को पहिलो प्रचार सामाग्री अन्तर्गत गीत रिलिज गरिएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति तय गर्दै दर्शकलाई पहिलो कोशेली स्वरुप गीत सार्वजनिक गरेको हो । आगामी चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको ‘ दहि चिउरा असार १५’ बोलको गीतमा अनुपबिक्रमले अभिनेत्री बर्षा शिवाकोटीसँग…