‘प्रेम दिवस’ गीत रिलिज : प्रिंयकालाई माया गर्छु भन्दै विशाल

द सिनेमा टाइम्स, काठमाडौं - आगमी शुक्रबारबाट रिलिज हुने सिनेमा 'प्रेम दिवस'को नयाँ गीत रिलिज गरिएको छ । प्रियंका कार्की र डेव्यु अभिनेता विशाल खरेललाई फिचर्ड गरिएको गीतको भिडियो मंगलबार इन्टरनेटमा सार्वजनिक गरिएको हो साँगीतीक प्रेमकथामा निर्माण गरिएको सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । महेश खड्काको संगीत रहेको गीतलाई अञ्जु पन्त र सुरेश लामाले…