‘चपली हाइट ३’को अस्ट्रेलिया राइट १९ लाखमा विक्री

द सिनेमा टाइम्स, काठमाडौँ - अर्जुन कुमारले निर्माण गरेको सिनेमा 'चपली हाइट ३'को अस्ट्रेलिया राइट विक्री भएको छ । अस्ट्रेलिया प्रदर्शनका लागि बाबा कन्सल्टटेन्सी सिनेमाको राइट २५ हजार अस्ट्रेलियन डलरमा खरिद गरेको हो । आजको गूगल मुल्य अनुसार यसको नेपाली रकम १९ लाख १८ हजार ५ सय ७२ हुन् आउँछ । हिट सिरिजको ब्राण्ड भ्यालु, प्रचारका…