अभिनेता इरफान खानको असामयिक निधन

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता इरफान खानको असामयिक निधन भएको छ । उनि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए । इरफानलाई पेट समस्या थियो । 'कोलोन इन्फेक्सन'का कारण इरफानले ५४ वर्षको उमेरमा प्राण त्यागेको भारतीय संचारमाध्यमले जनाएका छन् । दुई वर्ष अगाडी इरफान न्यूरो इंडोक्राइन ट्यूमर नामक रोगबाट ग्रसित थिए । उनि विदेशमा उपचार गरेर रोगमुक्त…