‘केजिएफ – च्याप्टर २’मा सञ्जयको भयानक अवतार

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता सञ्जय दत्त स्टारर कन्नड सिनेमा 'केजिएफ - च्याप्टर २' को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सञ्जयको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गरेको हो । यो गतवर्षको सुपरहिट कन्नड सिनेमा केजिएफको सिक्वेल हो । ६१ बर्षिय सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विटर मार्फत अधिरा पात्रको लुक्स सार्वजनिक…