सिनेमा हल खोल्न ६ संस्थाको दबाब

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना भाइरसको कारण ठप्प भएको सिने क्षेत्रलाई चलायमान बनाउन सिनेमासँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रुपमा दबाब दिने भएका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व संघ तथा जनजाति चलचित्र महासंघले एकजुट भएर सरकारलाई दबाब दिने निर्णय…