केजीएफ टिमको श्रीमुरालीलाई जन्मदिनमा ‘बघिरा’ उपहार

द सिनेमा टाइम्स, काठमाडौं– केजीएफ निर्माण टिमले नयाँ सिनेमा ‘बघिरा’को घोषणा गरेका छन् । यो सिनेमामा पटकथा तथा निर्देशन डिआर सुरीको रहनेछ । बिहिबार निर्माण टिमले अभिनेता श्रीमुरालीको जन्मदिनको अवसर पार्दै फर्स्ट लुक सहितको पोस्टर सार्वजनिक गरेका छन् । होम्बली फिल्मस्को ब्यानरबाट निर्माण हुन लागेको सिनेमामा विजय किरागन्दुरको लगानी रहने छ । यो सिनेमाका लागि…