विदेशी पाहुनाको लागि अंग्रेजी सब-टाइटलमा रिलिज हुनेछ ‘धनपति’ !

द सिनेमा टाइम्स, काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित सिनेमा 'धनपति' यहिँ असार २३ गते अलनेपाल रिलिज हुदैछ । खगेन्द्र लामिछानेको पटकथामा निर्मित सिनेमालाई प्रतिक्षित मानिएको छ । यसअघि यी दुई सिनेकर्मी सहकार्यमा रिलिज भएको 'पशुपति प्रसाद' नेपाल लगायत विदेशमा बस्ने नेपाली कहाँ रिलिज भए पनि विदेश भाषी दर्शकले भने सिनेमा हेर्न असमर्थ भएका थिए…