शुक्रबारदेखि तीन सिनेमा : कथा काठमाडौं, छिरिङ्ग र अनुराग

द सिनेमा टाइम्स काठमाडौं - अहिले हरेक हप्ता दुई वा तीन सिनेमा प्रदर्शन भैरहेका छन् । अहिलेका अवस्था हेर्दा ठुला व्यानरका सिनेमाले समेत सोलो रिलिजको अवसर पाउने अवस्था छैन् । यसको निरन्तरता यो हप्ता पनि भएको छ । फ्राईडे रिलिज अन्तर्गत यो हप्ता अलग जनराका ती सिनेमा प्रर्दशनमा आएका छन् । कथा काठमाडौं, छिरिङ्ग र…