‘ए मेरो हजर ३’को रेकर्ड ब्रेक ट्रेलर : अनमोल र सुहानालाई २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी नयाँ वर्षको अवसर पारेर चैत्र १५ गतेबाट रिलिज हुने सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा 'ए मेरो हजुर ३'को ट्रेलरले युट्युबमा सार्वजनिाक भएको २४ घण्टामा रेकर्ड ब्रेक भ्युज पाएको छ । यो सिनेमालाई सामाजिक सञ्जाल युट्युबमा २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज मिलेको…