मंसीर २१ मा ऋचाको लगनगाँठो पक्का

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री ऋचा शर्माले मंसीर २१ गते लगनगाँठो कस्ने भएकी छन् । उनले प्रेमी दिपेक्क्ष विक्रम राणासँग विवाह गर्न लागेकी हुन् । लामो समयदेखि चर्चामा रहेको आफ्नो विवाहको मिति अन्तत, आफैले सामाजिक संजालमा सार्वजनिक गरिन् । २ वर्ष लामो प्रेम सम्वन्ध विवाहमा परिणत गर्न लागेकी ऋचाले विवाहको शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद व्यक्त…