नीता र परमिताको ‘दि कर्मा’लाई पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स, काठमाडौँ -  देवकुमार श्रेष्ठ निर्देशित सिनेमा 'दि कर्मा' सेन्सर पास भएको छ । एक्सन लभस्टोरी सिनेमालाई नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट प्रदान गर्यो । सिनेमामा समावेश रगतसहितको एक एक्सन दृश्यमा सेन्सरले 'ब्लर' गर्न निर्देशन दिएको छ । सेन्सर बोर्डका पदाधिकारीहरुले सिनेमा रुचाउनु भयो ।' निर्माता जयराज रायले जानकारी…