‘म यस्तो गीत गाउँछु २’को टेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - पूजा शर्मा र पल शाह स्टारर सिनेमा 'म यस्तो गीत गाउँछु २'को ट्रेलर रिलिज गरिएको छ । सुदर्शन थापा निर्देशित सिनेमाको ट्रेलरमा संगीत र प्रेमको समिश्रण पाइन्छ । कलरफुल ट्रेलरमा पलले एक सुपरस्टार गायक र पूजाले संघर्षरत गायिकाको भूमिका निर्वाह गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको सिनेमाका गीत चार्टबस्टरमा हिट भैसकेका…