रमेश बुढाथोकीको ‘सुदुर’मा भित्रिए प्रविण र विजय

द सिनेमा टाइम्स, काठमाडौँ - वरिष्ठ कलाकार रमेश बुढाथोकीले निर्देशन गर्ने सिनेमा 'सुदुर'मा अभिनेता प्रविण खतिवडा र विजय बराल अनुबन्धित भएका छन् । दुवै कलाकारको सिनेमामा मुख्य भूमिका रहनेछ । सिनेमामा यसअघि अभिनेत्री वर्षा सिवाकोटी फाइनल भैसकेकी थिइन् । निर्देशक बुढाथोकीले सिनेमामा प्रविणको दोहोरो भूमिका रहने जानकारी दिए । केहि कलाकारको खोजी भैरहेको सिनेमामा बादल…