२३ वर्षमा सुहाना थापा, पहिलो सिनेमाबाटै बनाइन राम्रो क्रेज

द सिनेमा टाइम्स, काठमाडौँ - आजबाट अभिनेत्री सुहाना थापाले २३ औँ वर्ष प्रवेश गरेकी छन् । एक वर्ष अगाडी रिलिज सिनेमा 'ए मेरो हजुर ३'बाट डेब्यु गरेकी सुहानाले राम्रो क्रेज बनाइसकेकी छन् । अब उनलाई अभिनेत्री/निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी भनेर चिनाइरहनु पर्दैन । भगवान कृष्णकी भक्त सुहानाले पहिलो सिनेमाबाटै राम्रो छाप छोड्न…