करणले स्थापना गरे सिंहदरबारको पूर्वी गेटमा स्यानिटाइजर बुथ

द सिनेमा टाइम्स, काठमाडौँ - वितरक करण श्रेष्ठ (क्रेजी)ले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडी स्यानिटाइजर बुथ स्थापना गरेका छन् । राजधानीमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि निर्माता तथा कलाकारसमेत रहेका श्रेष्ठले सर्वसाधारणका लागि उक्त बुथ खडा गरेका हुन् । कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृतका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु, चलचित्र…