मिलन चाम्सको अनटाइटल प्रोजेक्टमा साम्राज्ञी

द सिनेमा टाइम्स, काठमाडौँ - लकडाउनपछिको समय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको लागि फलदायी देखिएको छ । गत वर्षको दशैँमा रिलिज 'रातो टिका निधारमा'पछि कुनै पनि सिनेमा साइन नगरेकी साम्राज्ञी छोटो समयमै तीन सिनेमामा अनुबन्धित भएकी छन । महिना अगाडी मात्रै साम्राज्ञीले एक अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन् । उक्त प्रोजेक्टमा साम्राज्ञीसहित कलाकारहरु आना शर्मा र…