‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्ट निर्माण तथा निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । सिनेमा नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि रिलिज हुँदैछ ।  निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र…