अर्थमन्त्री पौडेलद्धारा कोरोना राहत र मनोरञ्जन कर छुट दिने प्रतिबद्धता

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण बन्द सिनेमा हल पौष १० गतेबाट संचालनमा आएका छन् । तर, नयाँ सिनेमा हलमा रिलिज नभएको कारण दर्शकको उपस्थिति न्यून छ । यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित नेपाल चलचित्र संघका पदाधिकारीले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेका छन् ।  मन्त्री पौडेलसँगको भेटमा सिनेमाकर्मीले…