नेपाली हलमा शुक्रबारबाट ‘स्पाइडरम्यान र पुष्पा’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली सिनेमा 'चपली हाईट ३' दुई सातापछि सरेसँगै नेपाली हलमा हलिउड सिनेमा 'स्पाइडरम्यान' र हिंन्दी डब सिनेमा 'पुष्पा' रिलिज भएको छन् । दुवै सिनेमाले शुक्रबारको विहानी शोबाटै राम्रो सुरुवात गरेका छन् । क्यूएफएक्सले मुलुकभरका आउटलेटमा यसलाई पहिलो दिन ५७ सोज दिएको छ । भने पुष्पाले ३०…