काठमाडौंमा स्पाइडर-म्यान प्रिमियर : फोटो फिचर

द सिनेमा टाइम्स, काठमाडौं –रिलिज पूर्वसन्धयामा हलिउड फिल्म ‘स्पाइर म्यान : फार फ्रम होम’को प्रिमियर काठमाण्डौंमा गरियो । सेलेव्रिटी, व्यवसायी, मिडिया र फ्यान सहभागि प्रिमियरलाई सोनी पिक्चर्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेका थिए । जोन वाट्स निर्देशित सुपरहिरो फिल्म शुक्रबारदेखि नेपाली हलहरुमा रिलिज हुँदैछ । 'एभेन्जर्स : एन्ड गेम'को कारणले पनि स्पाइडर म्यानको नयाँ श्रृंखला…