एरियल-एक्सन सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा ‘फाइटर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको मुख्य भूमिका रहेको छ । एरियल-एक्सन जनरामा निर्माण भएको सिनेमामा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । ‘पठान’ र ‘वार’ जस्ता व्यावसायिक हिट बलिउड सिनेमा निर्देशन गरेका सिद्धार्थ आनन्दको सिनेमामा अनिल कपुरले ग्रुप क्याप्टेन…