‘बहाव’को कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं : श्रीधर पौडेल

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय सञ्चारकर्मबाट सिनेमा लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामो बन्दै गईरहेको छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । सिनेमा ‘गोपी’मार्फत निर्माणमा हात हालेका श्रीधरको दोस्रो सिनेमा ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा छ । श्रीधरले निर्माण गरेको सिनेमा…