‘प्रकाश’ पुर्ण रुपमा कमर्शियल सिनेमा हो : प्रदीप खड्का

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता प्रदीप खड्का अभिनित सिनेमा 'प्रकाश' आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ । सिनेमा ‘प्रकाश’मा प्रदीप भिन्न चरित्रमा प्रस्तुत छन् । उनी आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएका छन् । ‘प्रकाश’मा न उनको हिरोइज्म देखिनेछ न चकलेटी अवतार । जुम्लाको एक विपन्न युवकको भूमिकामा अभिनय गरेका उनले चरित्रलाई आत्मसात् गर्न…