‘ठग्स अफ हिन्दोस्तान’को पोस्टरमा अटाए आमिर देखि फतिमा सम्म

‘ठग्स अफ हिन्दोस्तान’को पोस्टरमा अटाए आमिर देखि फतिमा सम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडको बिग व्यानर यशराज व्यानरले निमार्ण गरेको बहुप्रतिक्षित सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ, फतिमा सना सेख लगायतका कलाकारहरु अटाएका छन् ।

पोस्टरमा आमिर खान र अमिताभ बच्चन तलबारको साथ उझिएका छन् भने फातिमा सना शेख तिरको लिएर उभिएकी छन भने क्याटरिना हट अवातारमा उभिएकी छन् । सिनेमामा आमिर खान (फिरंगी) र अमिताभ बच्चन (खुदाब्कस) क्याटरिना कैफ र फातिमा सना शेख (जाफिरा) को भुमिका निवार्ह गर्ने छन् । विजय कृष्ण आचार्यले निर्देशन गरेको सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’ ८ नोभेम्बरमा रिलिज हुँदैछ ।