‘जात्रै जात्रा’ ट्रेलर : हराएको सुन खोज्दै विपिन, रविन्द्र र दयाहाङ

द सिनेमा टाइम्स, काठमाडौं - दुई वर्ष पहिले रिलिज भएको सुपरहिट सिनेमा 'जात्रै जात्रा'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । 'जात्रा' जहाँबाट सकिएको थियो त्यहीबाट 'जात्रै जात्रा'को नयाँ कथा सुरु…