उल्लेख्य शोजका साथ् पाँचौं सातामा प्रवेश गर्यो ‘महापुरुष’

द सिनेमा टाइम्स, काठमाडौं - कार्तिक ११ मा रिलिज भएको सिनेमा 'महापुरुष' सफलता पुर्वक प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ । प्रदीप भट्टराई निर्देशित सिनेमाको व्यापार पाँचौं सातामा पनि रोकिने छाँटकाँट छैन । सिंगल स्क्रिन तर्फ हल संख्या कटौती भएपनि मल्टिप्लेक्सले अहिलेपनि उल्लेख्य शोज प्रदान गरेका छन् । क्युएफएक्सले पाँचौं सातामा १६ शो प्रदान गरेको…